Wednesday, 10 December 2014

Thursday, 4 December 2014

भाई फुटे गवार लुटे

दाजुभाई झगडा गर्दा फाईदा बाहिरको ले फाईदा उठाउछ अर्थात ‘‘भाई फुटे गवार लुटे” भन्ने उखान यो भिडीयोले प्रष्ट पार्दछ ।
माथी दुुइवटा मृग एक आपसमा झगडा गरिरहेको अवस्थामा बाहिरबाट एउटा चितुवा आएर आक्रमण गर्दछ । यस लडाईमा मृगले आफ्नो ज्यान त जोगायो साथ साथै एउटा राम्रो पाठ पनि सिक्यो ।