Wednesday, 12 November 2014

संसारमा सबैभन्द बढी बाच्ने जिव

220px-Laysan_albatross_fws १. विजडम (अल्बाट्रोस जातको समुन्द्रि पंक्षी)
यो पंक्षीको नाम विजडम हो जुन एउटा समुद्रि चरा हो । यो पंक्षी हेर्दामा धेरै उमेरको देखिदैन तर यसको उमेर ६२ बर्षको भयो र यो सबैभन्दा बढि बाच्ने पंक्षीमा पर्दछ । अझ एउटा अनौठो कुरा यो चराले ६२ बर्षको उमेरमा पनि बच्चा हुर्काइरहेको पाइएको छ ।
download२. थोमस (कछुवा)
थोमस नाम गरेको कछुवा १३० बर्ष सम्म बाचेको छ । यो कछुवा बेलायतमा भेटिएको थियो र यो कछुवा दोस्रो विश्वयुद्धमा पनि बाच्न सफल भएको थियो तर एउटा मुसाले यसको खुट््टामा टोेकेको कारणले यो कछुवाले आ फ्नो ज्यान गुमाउन पुग्यो ।
download (1)३. जोर्ज (ठुलो लोेब्स्टर)
लोब्स्टर समुद्रमा पाईने एक प्रजातिको झीङ्गे माछा हो । जोर्ज नाम गरेको लोब्स्टर एक सय चालिस बर्ष सम्म बाचेको रेकर्ड छ । यो लोब्स्टरको आयु थाहा नपाएर अमेरिकाको एउटा रेस्टुरण्टमा झन्डै पकाइएको थियो ।
images (3)४. बोहेड ≈वेल
यो एउटा ठुलो मुख भएको एक प्र्रजातिको ≈वेल माछा हो । साधारणतया यो ≈वेल माछाको आयु ८० बर्ष सम्म हुन्छ तर यस्तै प्रजातिको एउटा ≈वेल माछा अमेरिकाको अलास्काको समुद्रि तटमा भेटिएको थियो । सो ≈वेलको घाटिमा एउटा बल्छी भेटियो जुन बल्छी सन् १८९० मा बनाइएको थियो ।
images (4)५. कोई हानाको (हानाको जातको माछा)
यो कोई नाम गरेको हानाको जातको माछा २२६ बर्ष सम्म बाचेर ससांरमा सबैभन्दा बढि बाच्ने माछाको रुपमा बिश्व किर्तिमान राखेको छ । यो माछाको बारेमा अझ बढि जान्नको लागि यो लिङ्कमा जानुहोस् जततउस्ररधधध।जबलबपयपयष्।अयmर
download (2)६. आडवाईटा (कछुवा)
यस कछुवाको निधन २००६ को मार्चमा भएको थियो । तर यो कछुवाले २५५ बर्ष बाचेर ससांरमा सबैभन्दा बढि बाच्ने जीवको रुपमा बिश्व किर्तिमान राखेको छ ।
source www.nationalgeographic.com

Tuesday, 11 November 2014

कसरी उचाइ बढाउने ?



पं्राय सबैँ मानिसमा आफ्नो उचाई सामान्य ब्यक्तिसरह होस् भन्ने चाहना हुन्छ  कोहि पनि चाहदैन कि उस्को उचाइ सामान्य व्यक्तिको भन्दा कम होस  कुनैपनि व्यक्तिको उचाइ उसको बंशानुगत गुणखानपिनव्यायाम आदिले प्रभाव पारिरहेको हुन्छ  तर निस्चित उमेर पुगेपछि भने उचाई बढाउन सकिदैन  यदि तपाइ आफ्नो उचाइ बढाउन चाहनु हुन्छ भने तल दिइएको तरिका अपनाउनुहोस् 

बशांणुगतको आधारमा
कुनैपनि व्यक्तिको उचाई उसको आमा बाबु तथा परिवारको सदस्यहरुको उचाईले पनि फरक पर्दछ  यसको मतलब बच्चाको आमाबाबुको दुबै परिवारमा सबैको उचाई सामान्य भन्दा कम  भने सो बच्चाको उचाई पनि कम हुने बढि सम्भावना हुन्छ  यसलाई बशांणुगत गुण भन्ने गरिन्छ  तर आमाबाबुको उचाई कम भएता पनि परिवारमा अरु सदस्यको उचाई बढि  भने तपाइको पनि उचाई बढ्ने सम्भावना हुन्छ 

धुम्रपान तथा अनावस्यक औषधिको प्रयोग
कुनैपनि व्यक्तिको उचाई हुनुु पर्ने भन्दा कम पनि हुन सक्दछ  तपाइको प्राकृतिक उचाईलाइ धुम्रपानअनावस्यक औषधिहरु को सेवनले पनि प्रभाव पार्दछ  यसबारेमा कोलम्बियाको बिश्वबिद्याालयले गरेको अनुसन्धानबाट चुरोट खाने  चुरोट खानेको बिचमा बस्ने केटाकटीको उचाई कम हुने गरिएको पाइएको   स्टेरोइड एक प्रकारको भिटामीन हो जसको प्रयोग मसल बढाउने व्यक्तिहरुले गर्दछन तर यसले हड्डि नबढ्ने तथा प्रजनन क्षमतामा समेत ह्रास ल्याउदछ  यदि तपाई आफ्नो उचाई बढाउन चाहनुहुन्छ भने यस्ता औषधि सेवन नगर्नु राम्रो हुन्छ 

पर्याप्त निन्द्राको कमी
अनुसन्धानले जनाए अनुसार युवायुवतिहरुलाई दिनमा कम्तिमा पनि  घण्टा देखि ११ घण्टासम्मको निन्द्रा हुनु पर्दछ  किनभने यो उमेरमा सुतिरहेको अवस्थामा मांसपेसिहरुले काम गर्न सुरु गर्दछ  शरिरलाइ बढाउन एक प्रकारको हर्मोनले मुख्य भुमिका खेलेको हुन्छ जसलाई ‘एच जी भी’ हर्मोन भनिन्छ  
सो हर्मोन बढ्दो उमेरका युवा -युवतिहरु सुतिरहेको अवस्थामा निस्कने गर्दछ जसले सरिरको मासंपेसि बढाउने काम गर्दछ 
           यो हर्मोन शरिरमा प्राकृतिक रुपले नै पैदा हुने गर्दछ  बजारमा यस्ता औषधिहरु पनि पाइन्छ  अनावश्यक कृतिम ‘एच जी भी’ हर्मोनको गलत प्रयोगले धेरै नराम्रो दिर्घकालिन असर पु¥याउदछ  त्यसैकारण यदि तपाईले यस्ता औषधिको प्रयोग डाक्टरसँग सल्लाह लिएर मात्र गर्नुपर्दछ 

खानपिनमा ध्यान
खानपिनले उचाई घटबढ मा ठुलो प्रभाव पारिरहेको हुन्छ  दिनमा कप्तिमा तिन पटक खाने बानि गर्नुपर्दछ  खाने समय पनि सधै एउटै हुनु पर्दछ  खाने कुरामा केकस्ता खानाले उचाइ बढाउन मद्वत गर्दछ सो थाहा पाइराख्नु पर्दछ  तल दिइएको खानाहरुले तपाइको उचाइ बढाउन मद्धत गर्दछ 

कार्बोहाइड्रेट– खानामा कार्बोहाइड्रेडको मात्रा धेरै हुनु पर्दछ  कार्बोहाइड्रेडले शरिर बढ्नको लागि शरिरलाइ चाहिने शक्ति प्रदान गर्दछ  कार्बोहाइड्रेट भएको खानाहरुमा भातरोटिगेडागुडि आदि पर्दछ 

क्यसियम– क्याल्सियम दुधदहिचिज तथा हरियो सागसब्जिमा पाईन्छ  क्याल्सियमले हाडलाई बढाउन मद्धत गर्दछ 

भीटामीन डि– खानामा ¥याप्त मात्रामा भीटामीन डी भएको खानेकुरा हुनु पर्दछ  भीटामीन डी माछाच्याउ आदिमा प्रसस्त हुन्छ जसले हड्डी तथा मासंपेसी बढ्नमा मद्धत गर्दछ 

प्रोटिन– प्रोटिन भएको खानेकुरा जस्तै माछामासु आदि खानाले पनि उचाइ बढाउन मद्धत पु¥याउछ 

रोग
यदि कुनै बालबालिकाहरुको शरिर कमजोर   सधैँ बिरामी भईरहन्छन भने पनि यसको कारणले पछि गएर उनिहरुको उचाईमा असर पर्दछ  उचाइ बढ्नको लागि निरोगि हुनु अत्यन्त आवश्यक   यसको लागि खानपिनमा ध्यान दिनु पर्दछ  बिरामी हुने संकेत पाउने बित्तिकै ¥र्याप्त आराम हुुनुपर्दछ 

ब्यायाम


ब्यायामले पनि शरिरको उचाँइ बढाउन सकिन्छ  ब्यायामले मासंपेसिहरु सक्रिय हने गर्दछ  साथसाथैँ उचाई बढाउनको लागि पौडि खेल्नेसाइकल चलाउनेयोगा गर्ने बानि गर्नुपर्दछ